Side Image 1
Side Image 2
Side Image 3
Side Image 4
Exclusives

लोकनेत्र ज्योतिष सेवा

अंक र ग्रहको गर्छौ विधान, लोकनेत्रले देखाउँछ सही पहिचान।
ज्योतिष र संख्याको यो संगम, पाउनुहोस् जीवनमा सुख, शान्ति, सम्मान।

Mercury
Venus
Earth
Mars
Jupiter
Saturn
Uranus
Neptune
Sun

हाम्रो सेवा

ज्योतिषी तथा अङ्क ज्योतिषी (Numerologist) नविन उपाध्याय द्वारा लोकनेत्र ज्योतिष सेवा सञ्चालन भइरहेको छ। ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नम्बर २३ धापाखेल, सुमेरु अस्पताल र जेम्स स्कुल नजिकै अवस्थित हाम्रो यस केन्द्रमार्फत हामीले विगत १३ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। शास्त्रीय विधि र आधुनिक आवश्यकता बीचको समन्वय नै हाम्रो मुख्य विशेषता हो।

कुण्डली फलादेश

कुण्डली फलादेश

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्ष...
कुण्डली (चिना) बनाउने

कुण्डली (चिना) बनाउने

चिना; जसलाई जन्मपत्रिका वा हिन्दू ज्योतिषमा 'जन्म कुण्डली' पनि भनिन्छ, एक व्यक्ति जन्मेको ठ्याक्कै समयमा आकाशमा ग्रहहरू, नक्षत्रहरू र राशिहरूको स्थिति दर्शाउने एक चार्ट वा नक्शा हो। यो वैदिक ज्योतिषको आधारभूत उपकरण हो, यसलाई जन्मको मिति, समय र स्थानको आधारमा तयार गरिन्छ। यसलाई जन्मको समयमा ब्रह्माण्डको 'ग्रह स्थिति नक्सा' भन्न सकिन्छ, जसले व्यक्तिको व्यक्तित्व, स्वास्थ्य, करियर, वैवाहिक जीवन, सुख-दुःख, चुनौतीहरू र जीवनको दिशा बारे जानकारी दिन्छ। वैदिक ज्योतिष अनुसार, यो कुण्डलीले नौ ग्रहहरू (नवग्रहहरूः सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु) को १२ घरहरू (भावहरू) र १२ राशिहरूमा...
कुण्डली मिलान

कुण्डली मिलान

मानव जीवनका संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्त्वपूर्ण संस्कारको रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ। गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ। अष्टकुट भित्र वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी पर्दछन्। ज्योतिषशास्त्रअनुसार कुनै जातकको प्रकृति, अभिरुचि, व्यक्तित्व र व्यवहार उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ। यस आधारमा पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा...
अंक ज्योतिष

अंक ज्योतिष

ज्योतिषशास्त्र जस्तै अंकशास्त्र पनि एउटा विज्ञान हो जसले व्यक्तिको भविष्यको भविष्यवाणी गर्न संख्याहरूको प्रयोग गर्दछ। यसको गूढ ज्ञानलाई अंग्रेजीमा Numerology र नेपालीमा अंकशास्त्र, अंक विज्ञान वा अंक ज्योतिष भनिन्छ। अंकशास्त्रले विशेष गरी व्यक्तिको जीवनका विभिन्न पक्षहरूको मूल्याङ्कन गर्न र भविष्यको भविष्यवाणी गर्न गणितीय नियमहरू प्रयोग गर्दछ। अंकशास्त्रले व्यक्तिको जन्म मितिको आधारमा मूल संख्या गणना गरेर उसको भविष्यको गणना गर्दछ। अंक विज्ञानलाई विज्ञानको कसीमा 'छद्म विज्ञान' (Pseudoscience) मानिन्छ, किनभने यसको कुनै भौतिक वा प्रयोगात्मक प्रमाण छैन। तर, मानव इतिहास र मनोविज्ञानमा यसको गहिरो प्...
रत्न

रत्न

वैदिक ज्योतिषमा रत्नहरूले ग्रहहरूको किरणहरू (ऊर्जा) लाई आकर्षित गरेर शरीरमा प्रवेश गराउँछ। यसले जीवनका विभिन्न पक्षहरू जस्तै स्वास्थ्य, धन, सफलता, प्रेम, र सुरक्षा प्रभावित गर्छ। नव रत्नहरू नवग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु, र केतु) सँग सम्बन्धित छन्। रत्नहरूले कमजोर ग्रहहरूलाई बलियो बनाउने, अशुभ दोष कम गर्ने, शक्ति र समृद्धि वृद्धि गर्दछ। रत्नलाई औँठी (Ring), लकेट (Locket) वा ब्रेसलेट (Bracelet) मा लगाउने गरिन्छ। रत्नले ग्रहहरूको ऊर्जा-प्रवाह, जीवनका समस्या समाधान, सफलता, मानसिक शान्ति, एकाग्रता र आध्यात्मिक उन्नति दिन्छ। कुनै ग्रह कमजोर भएमा वा अशुभ प्रभाव दिइरह...
रुद्राक्ष

रुद्राक्ष

रुद्राक्ष एक पवित्र बीउ हो जसलाई हिन्दू धर्ममा विशेष महत्त्व दिइएको छ। "रुद्राक्ष" शब्दको उत्पत्ति "रुद्र" (भगवान शिव) र "अक्ष" आँसुबाट भएको हो। पौराणिक कथानुसार, भगवान शिवको आँसुबाट रुद्राक्षको उत्पत्ति भएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षमा देखिने ठाडा धर्सा जुन माथिल्लो स्थान देखि तल्लो भाग सम्म पूर्ण अविच्छिन्न रुपमा देखिन्छ, त्यहि धर्सा लाई मुख भनिन्छ, मुख अनुसार रुद्राक्ष धारणको भिन्न भिन्न महत्व र काम हुने गर्दछ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता वृद्धि हुने गरेको धार्मिक आस्था रहदै आएको छ। रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ भ...
ग्रहशान्ति

ग्रहशान्ति

धर्मशास्त्र वा स्मृतिग्रन्थहरू भनेको गफ होइन। त्यसबेलाको संविधान हो। यो त्यस युगको कानुन हो। यो त्यसबेलाको समाजलाई सञ्चालन गर्ने सशक्त कानुन व्यवस्था हो। जसले नियमबद्ध रीतिले चलाएर आचार-विचार, धर्म-संस्कृतिको संरक्षण र संवर्धन गर्थे। प्रत्येक कर्मको फल भोग्नै पर्छ- अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्। खेतमा गहुँ छरेमा गहुँ फल्छ, धान रोपेमा धाननै फल्छ। यो शाश्वत तथ्य हो। तत्काल फल मिलेन भनेर फल हुँदैहुँदैन भन्न हुँदैन। गरेको कर्मबाट एउटा अदृष्ट- अपूर्व उत्पन्न हुन्छ जसले कालान्तरमा फल दिन्छ। इष्टस्य प्राप्तिः अर्थात् आफ्नो सपना प्राप्त गर्ने सबैको इच्छा हुन्छ। तरपनि जन्मकुण्डलीमा रहेको ग्रहक...
अनलाइन सेवा

अनलाइन सेवा

हामीले विगत १२ वर्षदेखि हालसम्म ५० भन्दा बढी देशका ३५००० भन्दा धेरै महानुभावहरूलाई मार्गदर्शन, समाधान प्रदान र जटिलभन्दा जटिल समस्याहरूको समाधान शास्त्रीय विधिबाट गरिसकेका छौँ। आजको व्यस्त जीवनशैलीमा धेरैजसो मानिसहरूलाई व्यक्तिगत भेटघाट गर्न समय मिल्दैन। त्यसैले हामीले अनलाइन ज्योतिष सेवा सुरु गरेका छौँ। अब तपाई नेपाल र विदेश जुनसुकै कुनाबाट सजिलै हाम्रो सेवा लिन सक्नुहुन्छ।

रत्न

नवग्रह रत्नहरू ज्योतिषशास्त्रमा आधारित नौवटा ग्रहहरू (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु) सँग सम्बन्धित बहुमूल्य रत्नहरू हुन्, जसलाई नव रत्न पनि भनिन्छ। यी रत्नहरू धारण गर्दा सम्बन्धित ग्रहको अशुभ प्रभाव घट्ने र शुभ फल प्राप्त हुन्छ। जन्मकुण्डली अनुसार योग्य ज्योतिषीको सल्लाहमा मात्र लगाउनु उपयुक्त मानिन्छ।

माणिक

माणिक

माणिक रत्न (Ruby), जसलाई संस्कृतमा 'पद्मराग' र रत्नहरूको संसारमा 'रत्नराज' (रत्नहरूको राजा) भनि...
मोती

मोती

मोती रत्न (Pearl), जसलाई संस्कृतमा 'मुक्ता' र अङ्ग्रेजीमा 'Pearl' भनिन्छ, रत्नहरूको संसारमा एक...
मुंगा

मुंगा

मुँगा रत्न जसलाई संस्कृतमा 'प्रवाल' वा 'विद्रुम' र अङ्ग्रेजीमा 'Red Coral' भनिन्छ, ज्योतिष शास्...
पन्ना

पन्ना

पन्ना रत्न (Emerald), जसलाई 'रत्नहरूको राजकुमार' भनिन्छ, आफ्नो मनमोहक हरियो रङ र अद्भूत ज्योतिष...
पुष्पराज

पुष्पराज

पुष्पराज रत्न (Yellow Sapphire), जसलाई नेपालीमा 'पुखराज' र संस्कृतमा 'मञ्जुल' वा 'वाचस्पतिवल्लभ...
हिरा

हिरा

हिरा (Diamond), जसलाई संस्कृतमा 'वज्र' भनिन्छ, रत्नहरूको संसारमा सबैभन्दा महँगो, कठोर र आकर्षक...
ओपल

ओपल

ओपल रत्न (Opal), जसलाई रत्नहरूको संसारमा 'जादुई रत्न' र विलासिताको प्रतीक मानिन्छ, आफ्नो अद्भूत...
नीलम

नीलम

नीलम रत्न (Blue Sapphire), जसलाई रत्नहरूको संसारमा सबैभन्दा शक्तिशाली र छिटो प्रभाव देखाउने रत्...
गोमेद

गोमेद

गोमेद रत्न जसलाई अङ्ग्रेजीमा 'Hessonite' भनिन्छ, ज्योतिष शास्त्रमा एक अत्यन्त प्रभावशाली र रहस्...
लहसुनीया

लहसुनीया

लहसुनिया रत्न (Cat's Eye), जसलाई संस्कृतमा 'वैदूर्य' भनिन्छ, रत्नहरूको संसारमा आफ्नो विशिष्ट र...

नवग्रह

नवग्रह वैदिक ज्योतिषमा मानव जीवन, प्रकृति र कर्मसँग सम्बन्धित नौ प्रमुख ग्रहहरूको समष्टि हो। यसमा सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु पर्दछन्। सूर्य आत्मा, शक्ति र अधिकारको कारक हो भने चन्द्र मन, भावना र मानसिक अवस्थाको सूचक हो। मंगल साहस, ऊर्जा र संघर्षसँग सम्बन्धित छ, बुध बुद्धि, वाणी र व्यापारको कारक मानिन्छ। बृहस्पति ज्ञान, धर्म, भाग्य र विस्तारको प्रतीक हो भने शुक्र प्रेम, सौन्दर्य, सुख र भौतिक ऐश्वर्यसँग जोडिन्छ। शनि कर्म, अनुशासन, परिश्रम र फलको प्रतीक हो। राहु र केतु छायाग्रह मानिन्छन्, जसले आकांक्षा, भ्रम, अचानक परिवर्तन, वैराग्य र आध्यात्मिक उत्थानमा प्रभाव...

सूर्य ग्रह

सूर्य ग्रह

चन्द्र ग्रह

चन्द्र ग्रह

मंगल ग्रह

मंगल ग्रह

बुध ग्रह

बुध ग्रह

बृहस्पति ग्रह

बृहस्पति ग्रह

शुक्र ग्रह

शुक्र ग्रह

शनि ग्रह

शनि ग्रह

राहु ग्रह

राहु ग्रह

केतु ग्रह

केतु ग्रह

राशि

वैदिक ज्योतिषशास्त्र अनुसार भचक्र (आकाश) को सम्पूर्ण ३६० डिग्रीको परिधिलाई १२ वटा बराबर भागमा विभाजन गर्दा बन्ने प्रत्येक ३० डिग्रीको समूह वा नक्षत्रहरूको विशिष्टाकार तारापुञ्जलाई राशि भनिन्छ, जसले मानिसको जन्म समयमा चन्द्रमा जुन तारापुञ्जमा अवस्थित थियो त्यसैका आधारमा उसको नाम, स्वभाव, भाग्य र भविष्यको निर्धारण गर्नुका साथै मेषदेखि मीनभित्र पर्ने यी १२ राशि...

नक्षत्र

नक्षत्र भनेको आकाशमा रहेका ताराहरूको समूह हो, जसलाई वैदिक ज्योतिषमा चन्द्रमाको मार्ग (लूनर म्यान्सन) को रूपमा २७ वटा भागमा विभाजन गरिएको छ। प्रत्येक नक्षत्र करिब १३ डिग्री २० मिनेटको हुन्छ र चन्द्रमाले एक महिनामा (लगभग २७–२८ दिन) यी सबै २७ नक्षत्र पार गर्छ। यिनको नाम अश्विनी, भरणी, कृत्तिका, रोहिणी आदि छन्, प्रत्...

अश्विनी नक्षत्र
भरणी नक्षत्र
कृत्तिका नक्षत्र
रोहिणी नक्षत्र
मृगशिरा नक्षत्र
आर्द्रा नक्षत्र
पुनर्वसु नक्षत्र
पुष्य नक्षत्र
अश्लेषा नक्षत्र
मघा नक्षत्र
पूर्व फल्गुनी नक्षत्र
उत्तरा फल्गुनी नक्षत्र
NAbin

लोकनेत्र ज्योतिष सेवा

Online Astrologer who is proficient in Kundali Analysis, Kundali Making, through genuine methods & calculations, as charted by Vedic Astrology – Astro Nabin Upadhaya studied from guru Sri Janakiram Upadhaya. A master in solving Love & Career related problems, Astro Nabin Upadhaya is well-versed in Horary Shastra and with his years of expertise, he patiently listens to the problems- solving them in a minuscule of time. According to him, the planets don’t mean our harm, all we need to focus on is how to take proper advantage of every situation.

नविन उपाध्याय ज्योतिष तथा न्युमेरोलजिस्ट
  • Business Hours

  • Sunday (Today) 6:30 AM to 9:00 PM
  • Monday (Tomorrow) 7:30 AM to 8:30 PM
  • Tuesday 8:30 AM to 8:00 PM
  
  

We are available 24/7 हामी कुण्डली फलादेश (भविष्यवाणी) गर्न सधैं तयार हुन्छौं

13 वर्षको अनुभव

4500+ कुण्डली बनाईयो

5000 रत्न प्रदान

35000 कुण्डली फलादेश (भविष्यवाणी)

50 देशहरुमा सेवा प्रदान

5500 बिदेशी ग्राहकहरु

हाम्रो विश्वव्यापी पहुँच

includes kosovo

Australia

Austria

Bahrain

Bangladesh

Belgium

Bhutan

Brazil

Brunei

Bulgaria

Canada

China

Colombia

Cyprus

Cuba

Denmark

Dubai

England

Finland

France

Germany

Hong Kong

India

Iran

Israel

Italy

Japan

Kuwait

Libya

Maldives

Malaysia

Malta

Mexico

Nepal

Netherlands

New Zealand

Norway

Oman

Pakistan

Philippines

Poland

Portugal

Qatar

Romania

Russia

Saudi Arabia

Scotland

Seychelles

Singapore

South Africa

South Korea

Spain

Sri Lanka

Switzerland

Thailand

United Kingdom

USA

Wales


Shipping Available

All over the nepal

Money Guarantee

7-day exchange guarantee after delivery

Online Support

24 hours a day, 7 days a week

Flexible Payment

Pay with Multiple Credit Cards

Latest Blogs

YouTube Videos

सन्तुष्ट ग्राहकहरू